Logo

चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै दख्खल दिएको छैन : दिनेश खनाल (भिडिओसहित)



काठमाडौं, २९ असोज । चीन मामिलाका विज्ञ दिनेश खनालले चीनसँगको नाका तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

चिनियाँ नाकामा नेपाली व्यापारीहरुको धेरै सामान रोकिएको पनि उनले स्मरण गराए । अहिले पनि तातोपानी र केरुङबाट सामान आईरहेको उनको भनाई छ । उनले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यैपनि दख्खल नदिएको विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्