Logo

रामजी खाँण र टिका पुनसँग ऋषि धमलाको रोचक कुराकानी (भिडिओसहित)



काठमाडौं, २९ असोज । चर्चित गायक रामजी खाँण र गायिका टिका पुनसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार धमलाले उनीहरुसँग रोचक कुराकानी गरेका हुन् । कार्यक्रमको सुरुवातमै गायक/गायिकाले मार्मिक गीत प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्