Logo

बाबुरामले ९२ वर्षीय पिताबाट लगाए टीका



काठमाडौं, २९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ९२ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका लगाएका छन् । विजया दशमीका दिन आज पिताबाट टीका लगाएका हुन् ।

बाबुरामसँगै उनकी पत्नी एवं पूर्वमन्त्री हिसिया यमी, छोरी मानुषी यमी भट्टराईसहितका परिवारले सामूहिक टीका लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम