नेपाल भर्सेस भारत फुटबल फाइनल (लाइभ भिडियो)


काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धा चलिरहेको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् ।

नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।