Logo

नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी



काठमाडौं,  १ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले जारि छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज (सोमबार) विहान ८ बजेबाट सुरु भएको जनाइएको छ । बैठकमा अध्यक्षसहित अधिकांश नेता सहभागी भएका छन् । बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

माओवादी केन्द्रले कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्