Logo

साफ च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता



काठमाडौं, १ कार्तिक : साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो ।

नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।-Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्