Logo

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प



काठमाडौँ, १ कार्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्