Logo

मन्त्रिपरिषद बैठकले के निर्णय गर्ला ?



काठमाडौं, १ कात्तिक । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । यो वर्षको बडा दशैंपछि पहिलोपटक बसिरहेको बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ ।

दशैं अघि थाती रहेका केही विषयहरुको आजै टुंगो लाग्ने बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएपछि आज दोस्रो पटक बैठब बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्