Logo

लगातार भूकम्पको झड्का



काठमाडौं, १ कात्तिक । हिजो गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो । आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईवटा भूकम्पको झड्का महशुश गरिएको छ ।

हिजोको भूकम्प ४.३ म्याग्निच्युडको थियो । आजको भूकम्प ४.७ म्यागिनच्युडको थियो ।

लगाता भूकम्पको धक्का महशुश गर्न थालिएपछि सतर्कता अपनाइएको छ ।

२०७२ सालमा महाभूकम्प गएपछि गोरखा र सिन्धुपाल्चोक क्षेत्रमा बेला बेलामा कम्पन आउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्