Logo

साधना लघुवित्तको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकोले आज (कात्तिक २ गते) सम्म कायम भएका शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने जनाइएको छ ।

कम्पनीले पाँचौं वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे शुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot