Logo

करिश्मा मानन्धरको टिप्पणी : धर्मको नाममा घृणा फैलाउन काम केही स्वार्थीहरुले गरिरहेका छन



काठमाडौं, २ कार्तिक । चर्चित नायिका करिश्मा मानन्धरले धर्मको नाममा केही स्वार्थीहरुले घृणा फैलाउने काम गरिरहेको टिप्पणी गरेकी छिन् । यसबाट सबै सचेत हुनुपर्ने पनि उनको सुझाव छ । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले सबै नेपाली एक हुनुपर्नेमा जोड दिएकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्-“धर्मको नाममा घृणा फैलाउने काम केही स्वर्थीहरुले गरिरहेका छन । सचेत हुनुपर्छ । हामी नेपाली सबै एक हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot