Logo

पीएसजी र लाइपजिग भिड्दै



एजेन्सी, २ कात्तिक । च्याम्पियन्स लिगमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ । पीएसजीको घरेलु मैदानमा (मंगलबार) आज राति १२ : ४५ बजे जर्मन क्लब लाइपजिगसँग भिड्ने भएको हो ।

पीएसजी भने आफ्नो दास्रो च्याम्पियन्स लिगको अपाधि अचाल्न ततपर रहेको छ । आज हुने खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमार चोटका कारण अनुपस्थित हुने क्लबले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्