Logo

पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु



धरान, २ कात्तिक । अविलर वर्षाका कारण गएको पहिरोले धरानको नागेश्वर मार्गमा दुई बालबालिकको मृत्यु भएको छ । आज दिउँसो घर माथिको पहिरो खस्दा घरमा रहेका ८ वर्षीया निसु राई र ४ वर्षीय निहान राई पुरिएका थिए ।

टिनको छाना भएको घरमा पुरिएका उनीहरुको उद्धारको प्रयास भएपनि मृत भेटिएका थिए । बालबालिकाहरुलाई घटना भएको ४५ मिनेटपछि बल्ल निकालिएको थियो ।-Photo Source: Blastkhabar



प्रतिक्रिया दिनुहोस्