Logo

सेनाको होलिकोप्टरद्वारा महाकालीको बाढीमा फसेकाको उद्धार (भिडियोसहित)



काठमाडौं, २ कात्तिक । नेपाली सेनाले महाकालीको बाढीमा फसेकाको उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले आज कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा महाकालीको बाढीमा फसेका ५ जनाको उद्धार गरेको हो ।

सेनाका अनुसार उद्धार गरिएका सबै स्थानीय हुन् । सेनाले देशभर बाढीपहिरोमा परेकाको धमाधम उद्धार गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्