Logo

देउवा सरकारका सय दिन, यी हुन् उपलब्धी



काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारको आज १०० दिन पुगेको छ ।

यस अवधिमा विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्नमिल्ने व्यवस्था मिलाइएको, लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए, क्यान्सर, मिर्र्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरिएको छ ।

त्यस्तै, सरकारले साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा, अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाका दरले राहात दिने घोषणा गर्दा जनताहरुले गर्व महसुस गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्