Logo

बेमौसमी वर्षाको बितण्डा (फोटोफिचर)



आशिष खनाल, इलाम । बैमौसमी वर्षाले इलाममा ठूलो जनधनको क्षति पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ८ जनाको मृत्यु हुनाको साथै ७ जना वेपत्ता भएका छन् ।

इलाममा ठाउँ ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम