Logo

सरकारद्वारा बाढीपहिरो पीडितलाई राहत घोषणाः मृतकका परिवारलाई २ लाख



काठमाडौं, ३ कात्तिक । सरकारले बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले राहत घोषणा गरेको हो ।

बाढीपहिरोले कुनै परिवारका एकजना सदस्यको मृत्यु भएमा २ लाख दिने निर्णय गरेको छ । एक भन्दा बढीको मृत्यु भएमा प्रति व्यक्ति एक लाख थप राहत दिने निर्णय समेत भएको छ ।

बाढीपहिरोमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्