Logo

आज विदेशी मुद्रा सटही सार्वजनिकदर कति ?



काठमाडौं, ४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रिदर १२० रुपैयाँ १० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ९१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रिदर ८९ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्