Logo

आजदेखि महालक्ष्मी बैंकको संस्थापक शेयर बिक्रिमा



काठमाडौं, ४ कात्तिक । आजदेखि महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले ३७ हजार २ सय ६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि यसअघि बिक्रि खुल्ला गरेकोमा बिक्रि नभएका २६ हजार ८६ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो ।

उक्त शेयर खरिदको लागि इच्छुक जो ब्यक्ति तथा संस्थाले पनि ३५ दिन भित्र आवदेन दिन सकिने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्