Logo

सिटिजन्स बैंकले गर्यो आगन्तुक रिसोर्टसँग सम्झौता



काठमाडौं, ४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल र बनेपास्थित आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट र क्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्