Logo

आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा सानिमाको कारोबार सर्वाधिक



काठमाडौं, ४ कात्तिक । आज २१६ कम्पनीको ३६ हजार ७ सय ६२ पटक कारोबार भएर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै सानिमाको कारोबार भएको हो । कम्पनीको आज २७ करोड १२ लाख बढीको कारोबार भएको छ । त्यस्तै, आज माछापुच्छे बैंक लिमिटेडको ११ करोड ५६ लाख बढीको शेयर कारोबार भएको छ । नबिल बैंकको आज ९ करोड ६४ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्