Logo

मुख्यमन्त्री शाक्यले सदनमा विश्वासको मत माग्दै



काठमाडौं, ४ कार्तिक । बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले आजको सदन बैठकमा विश्वासको मत माग्ने भएकी छन्। अहिले दिउँसो ३ बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने बताईएको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने निर्णय गरेकी थिइन्। अहिले मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् । बाग्मती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्