Logo

दशैमा एसएमएस मार्फत कतिले दिए शुभकामना ?



काठमाडौं, ४ कात्तिक । हिन्दुधर्मालम्बीहरुको महान चाड दशैमा मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको सिममार्फत ७२ लाखले शुभकामना आदान प्रदान गरेका छन् । फुलपातीदेखि एकादशीसम्म ७२ लाख ५० हजार १ सय जनाले मोबाइलमार्फत एसएमएस पठाएर शुभकामना दिएका हुन् ।

यो संख्या गत वर्षको तुलनामा २८ लाखले कमी हो । केही वर्ष यता इन्टरनेटको प्रयोग बढ्दै जाँदा मोबाइल मार्फत म्यासेज पठाउनको संख्यामा कमी हुँदै आएको जानकारहरु बताउछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्