Logo

एमाले स्थायी कमिटी बैठक सुरु, यी हुन एजेण्डा (फोटोफिचर)



काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । आज (बिहीबार) ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक सुरु भएको हो । आजको बैठकमा मुख्यगरि विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने जनाईएको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्