Logo

हाँडीगाउँमा यसरी मनाइयो सत्यनारायण जात्रा(फोटोफिचर)



काठमाडौं, ४ कात्तिक । कोजाग्रत पुर्णिमाको भोलिपल्ट मनाइने काठमाडौंको हाँडीगाउँमा सत्यनारायणको जात्रा आज मनाइएको छ । यस जात्रामा रथको सबैभन्दा माथि सत्यनारायण भगवानको मुर्ति राखिएको हु्न्छ ।

राजकुमारीले सत्यनारायणलाई अपहेलना गरेको र सोही कारण १२ वर्षसम्म सुत्केरी हुन नसकेपछि यो जात्रा शुरु गरेपछि उनी सुत्केरी भएको पौराणीक कथा रहेको छ ।

-तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्