रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन् ।

तस्बिरः रिपोर्टर्स नेपाल

प्रतिक्रिया