Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ५ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रिदर १२० रुपैयाँ ८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ५ पैसा र बिक्रिदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ८६ पैसा र बिक्रिदर ९७ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्