Logo

नेप्सेद्धारा सांग्रिला बैंकको बोनश शेयरपछिको मुल्य समायोजन



काठमाडौं, ५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर पछिको मुल्य नेप्सेले समायोजन गरेको छ । बैंकको १० प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको नेप्सेले जनाएको हो । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि कात्तिक १६ गतेसम्म बूक क्लोज गर्ने भएको छ ।

नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३ सय ६८ रुपैयाँको आधारमा शेयरमुल्य समायोजन गरेपछिको मुल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम गएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्