Logo

धुलिखेल जीपलाइनमा रमाउदै प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलिखेल जीपलाइनमा रमाएका छन् । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ सञ्चालित छ । प्रचण्ड रिफ्रेश हुनको लागि हिजो परिवारिसहित सिन्धुपाल्चोकको सुकुटे विच पुगेका थिए । फर्कने क्रममा उनले जिपलाईनमा समय व्यतित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्