Logo

शिक्षा, विज्ञाान तथा प्रविधिमन्त्री पौडेल-स्रोत विकास केन्द्रको जानकारी लिँदै



भक्तपुर, ५ कात्तिक: शिक्षा, विज्ञाान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल सानो ठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षणका क्रममा केन्द्रको गितिविधि बारे जानकारी लिँदै । साथमा राज्यमन्त्री बोधमायाकुमारी यादव ।-तस्वीर : रत्न श्रेष्ठ, रासस



प्रतिक्रिया दिनुहोस्