Logo

आर्यन खान ड्रग्स केस : सोधपुछका लागि अनन्या पाण्डे एनसीबी कार्यलयमा



एजेन्सी, ५ कात्तिक । आर्यन खान ड्रग्स केस दिनप्रति दिन पेचिँलो बन्दै गएको छ । नारकोटिक कनट्रोल व्यूरो(एनसीबी)ले उक्त विषयमा अन्सन्धान गरिरहेको छ ।

अनुसनधानका क्रममा एनसीबीले अभिनेत्री अनन्या पाण्डेलाई कार्यलयमा बोलाएको छ । दास्रो चरणको सोधपुछ गर्न अनन्यालाई एनसीबीले बोलाएको हो ।

हिजो (बिहीबार) उनको बयानलाई एनसीबीले रेर्कड गरिसकेको जनाइएको छ । उक्त केसलाई लिएर दुवै बीचको कुराकानीलाईमध्य नजर गरि अनन्या एनसीबीको घेरामा पेकी हुन् ।

उनलाई पुनः उक्त विषयमा सोधपुछ गर्न एनसीबीले बोलाएको जनाइएको छ । हिजो आर्यन खानको घरमै पुगी एनसीबीको टोलीले खोज तथलासी गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्