Logo

महिला शव बोक्दै



दमौली, ५ कात्तिक। तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु । आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् ।-तस्वीर : कृष्ण न्यौपाने, रासस



प्रतिक्रिया दिनुहोस्