Logo

भोलि बिहानदेखि विराटनगर विमानस्थल सुचारु हुने



काठमाडौं, ५ कात्तिक । केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ । लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए ।

मौसम सफा भएको अवस्थामा भोलि बिहानदेखि साँझ ५ बजेसम्म मात्रै उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्