Logo

खानेपानी प्रमुख कुशवाहमाथि भएको दुव्र्यवहारप्रति काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौँ, ६ कात्तिक। खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको दुव्र्यवहार गरेको विरोधमा आज काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन भएको छ।

सी के राउत नेतृत्वमा रहेको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि दुव्र्यवहार गरेकोमा माईतीघरमा इन्जिनियरहरुद्वारा दाषीलाई कारवाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो ।

तस्बिर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्