Logo

आज ५ सय १३ जनामा संक्रमण पुष्टि



काठमाडौं,६ कात्तिक। आज नेपालमा कोरोना भाइरसका ५ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ८ सय १७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८६ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ३१ जनाको परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्