Logo

प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल सुरु



काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता सुरु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा पदाधिकारीले अहिले प्रधानन्यायाधीश जबरासँग भेटवार्ता सुरु गरेको हो ।

श्रेष्ठले हिजै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज भेटवार्ता हुने बताएका थिए । यद्धपी उनले आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेका थिए । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिको सन्दर्भमा बारले भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्