Logo

पुम्दीभुम्दी अनुडाँडाको शान्ति स्तूप



काठमाडौँ, ७ कात्तिक: कास्की जिल्लाको पुम्दीभुम्दी अनुडाँडाको मीन थुम्कीमास्थित धार्मिक तथा पकर्यटीयस्थल शान्ति स्तूप । यस शान्ति स्तुपको उचाइ ११५ फिट गोलाइ ३४४ फिट रहेको छ ।-तस्वीर : चन्द्रकला क्षेत्री-रासस



प्रतिक्रिया दिनुहोस्