Logo

प्रधानन्यायाधीश जबरा र बार पदाधिकारीबीचको छलफल सम्पन्न



काठमाडौं, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीचको छलफल सम्पन्न भएको छ । प्रधानन्यायाधीशको च्याम्बरमा भएको छलफल लामो समयसम्म चलेको थियो ।

आजको छलफलमा के कुराकानी भयो भन्ने कुरा विस्तृत आएको छैन् । भोलि बारसहित सबै न्यायाधीशको फुल कोर्ट बैठक बस्ने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot