Logo

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्म स्थगित्



काठमाडौं, ७ कार्तिक । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक यही कार्तिक १५ गतेसम्म स्थगित् भएको छ । आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको थियो ।

तर, यसअघि नै सत्तारुढ दल नेकपा (एमाले) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित् गर्न निवेदन दिएका थिए । प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्