Logo

गृहजिल्ला झापामा बुवासँग अध्यक्ष ओली



काठमाडौं, ७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन्। उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनको लागि आज झापा पुगेका हुन् ।

झापा ओर्लनेबित्तिकै उनले पृथ्वीनगरमा बुबा र पारिवारिक सदस्यसँग भेटवार्ता गरेका थिए । तीनदिने भ्रमणका लागि आइतबार गृहजिल्ला झापा पुगेका ओलीले बुबा मोहन ओलीलाई झुकेर नमस्कार गरेका थिए। तस्बिर सौजन्य : अध्यक्ष ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्