Logo

दृश्यावलोकन केन्द्रमा पर्यटक



दमौली, ८ कात्तिक: तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ ।-तस्वीर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्