Logo

लोप हुँदै ढुङ्गेधारा



फुङ्लिङ, ८ कात्तिक : ताप्लेजुङको फुङलिङ नगरपालिका—९ सिद्धिडाँडामा रहेको संरक्षित ढुङ्गेधारा । पछिलो समयमा ढुङ्गेधार विस्तरै लोप हुने क्रममा रहेको छ ।-तस्वीर : दिलकुमार लिम्बु-रासस



प्रतिक्रिया दिनुहोस्