Logo

यी तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही



काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । बैंकले अनिवार्य मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरुलाई कारवाही गरेको जनाएको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई मौज्दात रकम नपु¥याएको भन्दै कारबाही गरको हो । राष्ट्र बैंकले बाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot