Logo

पाँचथरमा भएको बस दुर्घटना



पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरमा सोमबार दुर्घटना भएको बस । फिदिम–४ शिवादोभानबाट झापाको विर्तामोडका लागि छुटेको बस दुर्घटना हुँदा बसमा सवार सबै यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।-तस्बिर : रवीन्द्र काफ्ले-रासस



प्रतिक्रिया दिनुहोस्