Logo

चीनका विदेश मन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने



८ कात्तिक: चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्ने छन्।

मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रीसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्ने छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्