Logo

सोमबार ७ सय ७६ जनामा जनामा संक्रमण पुष्टि



काठमाडौं, ८ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ५ सय १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ६ सय ७३ र एन्टिजेन विधिबाट १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्