Logo

प्रधानन्यायाधीशले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्तः सरिता गिरी



काठमाडौं, ८ कात्तिक । पूर्व सांसद सरिता गिरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्त हुने बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै कसैको दबाबमा जबराले राजीनामा दिन नहुने बताएकी छिन् ।

गिरीले लेखेकी छिन्ः यदि प्रधानन्यायाधीशले दबाबमा राजीनामा गरे भने लोकतन्त्र समाप्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस्