Logo

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशको राजीनामा माग्ने



काठमाडौं, ८ कार्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा माग्ने निश्कर्ष निकालेको छ। आज बसेको बार पदाधिकारीको बैठकले यस्तो निश्कर्ष निकालेको हो । तर, यसबारेमा भने बारले भोलिमात्रै विज्ञप्ती जारी गर्ने भएको छ ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको छ । बारले भने हिजोसम्म राजीनामा नमाग्ने भनेको थियो । तर, आज बसेको पदाधिकारी बैठकले भने राजीनामा माग्ने निश्कर्ष निकालेको हो । file photo



प्रतिक्रिया दिनुहोस्