Logo

पर्यटन बोर्डले गर्यो नवनियुक्त पर्यटनमन्त्री आलेलाई स्वागत तथा सम्मान (फोटोफिचर)



काठमाडौं, ९ कार्तिक । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई आज स्वागत गरेको छ ।

भृकुटीमण्डपस्थित् बोर्डको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर मन्त्री आलेलाई पदाधिकारीले स्वागत गरेको हो ।

बोर्डका सिईओ डा. धनञ्जय रेग्मीले पुष्पगुच्छाले स्वागत गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्