Logo

नेपाल प्रहरी र सशस्त्रको रासन खर्च १५ प्रतिशतले बढ्यो



काठमाडौं, ९ कात्तिक । नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले बृद्धि गरेको छ।

सोमबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासन खर्च बढाउने निर्णय गरेको हो।

 



प्रतिक्रिया दिनुहोस्